‘एसिड’ पीडित मुस्कानले सोधिन्– मेरो अनुहार पहिलेको जस्तो हुन्छ कि हुँदैन ? हेर्नुस् भिडियो


काठमाडौं, २३ भदौ । ‘एसिड’ आक्रमणबाट गम्भिर घाईते भएकी बीरगन्जकी १५ बर्षीया मुस्कान खातुनको उपचार अहिले किर्तिपुर अस्पताल काठमाडौंमा जारी छ । हेरचाहका लागि बसेकी आमा सहानाज खातुन छोरीले ‘ममी मेरो अनुहार पहिलेकोजस्तो हुन्छ कि हुँदैन ?’ भनेर सोधेकी छन् । छोरीले यसरी प्रश्न गर्दा आफूलाई सम्हाल्न नै नसकेको आमा सहानाज बताउँछिन् ।

हेर्नुस् भिडियो–

प्रकाशित : २०७६ भाद्र २३, सोमबार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ