एकैपटक स्विच थिचेर मोदी र ओलीले गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन (हेर्नुस् भिडियो)


काठमाडौं, २४ भदौं । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप लाइनको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

  • हेर्नुस् भिडियो
प्रकाशित : २०७६ भाद्र २४, मंगलवार ०७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ