उत्कृष्ट तेकवानडो खेलाडीलाई नेता नविन यादवको हातबाट सम्मान


जनकपुरधाम, २६ भदौं । धनुषा जिल्ला स्तरिय तेकवानदो खेलको पुरस्कार वितरण समाजवादी पार्टीका नेता नविन यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

आज आयोजित एक समारोहबीच विजेता खेलाडीहरुलाई पुरस्कार र प्रमाण पत्र नेता यादवले वितरण गरेको हो । उत्कृष्ट भएका सम्पुर्ण खेलाडीलाई नेता यादवले बधाई र शुभकामना समेत दिएका छन् ।

हेर्नुस् फोटोहरु :-

प्रकाशित : २०७६ भाद्र २६, बिहीबार ११:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ