अवैध गोरु सिरहा प्रहरीको नियन्त्रणमा


मुकेश यादव
लहान, ८ कार्तिक।
बाहिरी लैजानका लागि तयारी अवस्थामा राखिएका सिरहाको सिरहा नगरपालिका –२ बाट ४ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यलय सिरहाबाट खटिएको पिकेट टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा राखिएको गोरु ४ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिबार नियन्त्रणमा लिइएको गोरुलाई भन्सार कार्यालय माडर, सिरहा कार्यालयमा बुझाइएको छ ।

प्रकाशित : २०७६ कार्तिक ८, शुक्रबार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ