देवकोटाको १११औं जन्मजयन्ती मनाईयो


कलैया, ९ कार्तिक । बाराको सिमरामा माहाकवि लक्ष्मी प्रसाद देवकोटाको १११औं जन्मजयन्ती विशेष कार्यक्रम आयोजन गरि मनाईएको छ ।

सिमरा स्थित रामजानकी मन्दिर प्राङ्गणमा सिमरा साहित्य समाज सिमरा द्वारा आयोजित कार्यक्रममा लक्ष्मी प्रसाद देवकोटाको कबिता बाचन गरी गरी उहाँको जीवनीको बारेमा चर्चा परिचर्चा गरिएको थियो ।

कार्यक्रममा साहित्यनुरागी स्थानिय शिरोमणी अर्याललाई सम्मान गरिएको थियो । सिमरा साहित्य समाज बाराका अध्यक्ष राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यमा रुपमा रुची राख्ने ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार १६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ