पेट्रोल र डिजलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो



काठमाडौं : नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पखार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट मूल्य अनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६०० रुपैयाँ कायम भएको छ भने र डिजेल र मट्टितेलको खुद्रा विक्री मूलय ८५ रुपैयाँ प्रति लिटरमा झरेको छ ।

प्रकाशित : २०७६ चैत्र १९, बुधबार १९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ