उदयपुरमा भेटिए थप दुई कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ४२


काठमाडौं । उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

प्रकाशित : २०७७ बैशाख ९, मंगलवार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ