रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन


काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।  प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति निधन भएको परिवारजनले बताएका छन् ।

रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ