प्रदेश २ मा थप १६ जनामा कोरोना संक्रमणको आशंका


जनकपुरधाम । प्रदेश २ मा थप १६ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका अनुसार ती व्यक्तिहरु धनुषा, सिरहा र बारामा आशंकित देखापरेको र उनीहरुलाई आईसोेलेशनमा राखिएको छ । आशंकित १६ जनाकै स्वाब संकलन गरी परीक्षणका ल ागि पठाईसकिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ बैशाख २०, शनिबार १३:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ