बैशाख २६ गतेबाट देशभरका उद्योग संचालन हुने


काठमाडौं । सरकारले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालन गर्ने निर्णय गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैंठकले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालनमा गर्ने निर्णय गरेकाे हाे ।

बैठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म थप गरेपनि उद्योग भने संचालनमा ल्याउने निर्णय गरेको हो ।

प्रकाशित : २०७७ बैशाख २४, बुधबार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ