यस्तो छ जनता समाजवादी पार्टी (जसपा)को विधान र घोषणा पत्र


काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (जसपा)को निर्वाचन आयोगमा दर्ता प्रयोजनका लागि विधान र घोषणा पत्र तयार भएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको पदाधिकारीहरुले विधान पारित गर्ने तयारी गरेको छ।

दुबै दलको विधान समस्यौदा समितिले उक्त विधान र घोषणा पत्र तयार पारेका हुन्।

यसमा अझै थपघट हुन सक्ने जनाइएको छ।

प्रकाशित : २०७७ बैशाख २९, सोमबार १८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ