उपचारमा खटिएकी नर्सलाई नै समात्यो कोरोना भाइरस, अस्पतालमा खतरा !


काठमाडौँ । विरामीको उपचारमा निरन्तर खटिरहने एक नर्समा समेत कोरोना संक्रमण प्रमाणित भएको छ । देशैभर थपिएका ५७ संक्रमितमध्ये एक जना नर्स भएको प्रदेश ५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए।

संक्रमित नर्स तौलिहवा अस्पतालमा कार्यरत थिइन

प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार १८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ