अब गरिवको कारण कोहि भोकै मर्ने छैन् : राष्ट्रपति


काठमाडौँ । रास्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताएकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।’

सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरिने बताउँदै वैदेशिक रोजगारमा गएकालाई समेत सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने बताइन् ।

प्रकाशित : २०७७ जेष्ठ २, शुक्रबार १७:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ