नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (हेर्नुस् डिटेल)


काठमाडौं : नेपाल प्रहरीका ६० जना इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले इन्सपेक्टर पृथ्वी नारायण ओलीलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस हुनेहरुमा सन्तोष निराौला, केदार राज पन्त, जयराम कुईंकेल, कविन्द्र कुमार कार्की, संजिव बाबु खड्का, पञ्च कुमार बाखु, पूर्णिमा कुमारी चन्द, शर्मिला गुरुङ, राजकुमार राई,सुवास खड्का, चन्चला श्रेष्ठ, राजु लामा, अनिल कुमार घिमिरे, रुपा लाबुङ सहित ६० जना छन् ।

पुरा विवरण हेर्न तलको लिंकमा जानुहोस्

प्रकाशित : २०७७ जेष्ठ ५, सोमबार ०६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ