पीसीआरलाई पन्छाएर किनिएको आरडीटी किटको नालीबेली


काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसलाई लत्याउँदै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले फेरि ¥यापिड डायग्नोस्टिक किट (आरडीटी) खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले एक लाख २५ हजार थान किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ ।

जबकि विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) आरडीटीको गुणस्तरमा प्रश्नचिह्न उठाउँदै आएको छ । नेपालमा पनि ओम्नी समूहसँग गरेको सम्झौता विवादित हुनुमा यो पनि एउटा कारण थियो । योसँगै समग्र आरडीटीको नतिजामा नै प्रश्न उठेको छ ।

प्रकाशित : २०७७ जेष्ठ ६, मंगलवार १२:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ