जनकपुरको सडकमा भेट्यो नवजात शिशुको शव, अनुसंधान सुरु


जनकपुरधाम । जनकपुरधामको सडकमा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अस्पताल रहेको क्षेत्रमा बिच सडकमै नवजात शिशुको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

नवजात शिशुको शव कसले फालेको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ६, मंगलवार १५:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ