Big News – थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुग्यो


काठमाडौं । आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ जेष्ठ १२, सोमबार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ