अक्सफामको सहयोगमा आरडिसीद्वारा स्वास्थ्य तथा स्वच्छता सामग्री हस्तान्तरण


जनकपुरधाम । अक्सफामको सहयोगमा आडिसी रौतहटले प्रदेश सरकारलाई स्वास्थ्य तथा स्वच्छता सामग्री हस्तान्तरण गरेको छ ।
आरडिसीका प्रतिनिधिहरु आज मुख्यमन्त्री लालबाबु राउतलाई उक्त सामग्री हस्तान्तरण गरेका छन । हस्तान्तरण गरिएको सामग्रीहरुमा ह्याण्ड सेनिटाइजर पाँच सय एमएलको २५ थान, ह्याण्डवास २४ थान, साबुन ५७६, स्प्रे ट्यांकी १६, डस्टविन ९ सहितको सामग्री रहेको छ ।

प्रकाशित : २०७७ जेष्ठ २५, आईतवार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ