लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषद्‌को निर्णय


काठमाडौं । मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने निर्णय गरेको छ । 

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको एक मन्त्रीले बताए

उनका अनुसार बिहीबार ३ बजे लकडाउनको मोडालिटी सार्वजनिक गरिनेछ ।

प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार २२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ