शम्भु सदा र विरेन्द्र यादवको परिवारलाई प्रदेश सरकारले पाँच पाँच लाख दिने


जनकपुरधाम । प्रदेश सरकारले शम्भू सदा र विरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच पाँच लाख रुपैया दिने गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले प्रहरी हिरासतमा निधन भएको सदा र भारत बाट आउदै गर्दा जटही नाका निधन भएको यादवको परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।

प्रकाशित : २०७७ असार ३, बुधबार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ