Breaking – थप ५३८ जनामा कोरोना संक्रमण पुस्टि,संक्रमितको संख्या १० हजार ९९ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।

प्रकाशित : २०७७ असार ९, मंगलवार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ