सह-सचिवमा २२ जनाले नाम निकाले, मधेसी एकजना मात्र !


काठमाडौं : नेपाल सरकारले राजपत्रांकित प्रथम श्रेणी (आ.प्रा.) सहसचिवमा २२ जना नाम निकाल्न सफल भएका छन् । २०७७ जेठ ३ गते लिएको लिखित र अन्तर्वार्ता परीक्षामा सहभागी परीक्षार्थीको प्राप्तांकका आधारमा उनीहरूलाई लोकसेवा आयोगले सिफारिस गरेको हो ।

सिफारिस भएका सहसचिवमा कास्कीका नवराज ढुंगाना, ओखलढुंगाका तीर्थराज भट्टराई र कैलालीका लीला प्रसाद शर्मालगायत रहेका छन् । नाम निकालेका मध्ये सप्तरीमा एकमात्र मधेसी छन् । हेर्नुस् नामावली :

प्रकाशित : २०७७ असार १२, शुक्रबार १८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ