प्रदेश २ : सुर्या नेपालद्वारा कोरोना राहत कोषमा एक करोड सहयोग


जनकपुरधाम : कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्या नेपाल प्रालीले एक करोड रुपैया सहयोग गरेको छ ।

सूर्या नेपालका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नु भएको हो । प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक, वितिय संस्था, विभिन्न व्यापारीक घरानाहरुले जम्मा गराएका छन ।

उक्त रकम बाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको छ ।

प्रकाशित : २०७७ श्रावण १, बिहीबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ