जनकपुरको रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियान जारी (फोटो फिचर)


जनकपुरधाम : अभियन्ता रूबी झा र दिपक चौधरीको अगुवाइमा संचालित जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियान जारी राखिएको छ । आज शनिवार अभियानको ८४ औं हफ्ता पुगेको हो ।

कोविड १९ को मध्यनजर गर्दै पूर्ण सचेतनाको साथ सामाजिक दूरी अपनाई रेलवे स्टेशन प्राङ्गण, वरिपरी र मुख्य द्वार नजिक सरसफाई गरिएको छ । स्टेशनको अगाडि रहेको पार्क सरसफाईको साथै पर्यावरण संरक्षणको लागि लगाइएको बृक्षको स्याहरसुसार समेत गरिएको छ ।

हेर्नुस् तस्विरहरु :

प्रकाशित : २०७७ श्रावण ३, शनिबार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ