पर्सामा सात स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना पुष्टि


वीगजञ्ज : पर्सामा आज १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

साउन ७, ८,९ र १० गते स्वाब संकलन गराएको मध्ये २ महिला स्वास्थ्यकर्मी, ५ जना पुरूष स्वास्थ्यकर्मी, ९ जना आफै परीक्षण गराएका व्यक्ति र ३ जना सर्वसाधारण गरि १९ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित बढ्न थालेपछि वीरगन्जमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित : २०७७ श्रावण १२, सोमबार ११:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ