जनकपुर : रामा होटलका संचालक गिरीको कोरोनाले ज्यान लियो


जनकपुरधाम : जनकपुरस्थित रामा होटलका संचालक कृष्ण गिरीको निधन भएको छ ।

कोरोना भाइरस पुष्टि भएपछि उनी उपचारका लागि काठमाडौं पुगेका थिए । अस्पताल भर्ना भएको करिब २० दिनपछि उपचारकै क्रममा गएराति उनको निधन भएको बताइएको छ ।

मृतक गिरी विगत लामो समयदेखि अन्य रोगबाट ग्रसित थिए ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ