सुनको भाउ फेरी तोलाको एक लाख नाघ्यो


काठमाडौं : सुन आज तोलामा २२ सयले बढेको छ । हिजो २ सय घटेको सुन आज २२ सयले बढेर एक लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २२ सयले एक लाख चार सयमा कोरोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमबार चाँदी प्रति तोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ। सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार ११:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ