Breaking- राष्ट्रिय झण्डा जलाएको भिडियो खिच्ने एकजना पक्राउ


जनकपुरधाम : राष्ट्रिय झण्डा जलाउने कार्यमा संलग्न एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इशाक लिम्बु छन् ।

महानगरीय अपराध महाशाखाले काठमाडौंबाटै लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका लिम्बु क्यामेरा म्यान रहेको बुझिएको छ । उनी नै म्यूजिक भिडियो बनाएर युट्युवमा अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झण्डा जलाउने अन्य व्यक्तिहरुको पनि प्रहरीले खोजी रहेका छन् ।

https://todaykhoj.com/todaykhoj-special/17290
प्रकाशित : २०७७ भाद्र २, मंगलवार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ