सप्तरीसहित ४९ एसपीको एकैपटक सरुवा, को कहाँ पुगे ? हेर्नुस् सूची


काठमाडौं : कोरोना कहरबीच नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी केही जिल्ला प्रहरी प्रमुखसहित ४९ जना एसपी सरुवा गरेको हो ।

सरुवा हुनेमा नुवाकोट, सप्तरी, सिन्धुपाल्चोक, स्याङ्जा, पूर्वी नवलपरासी, पाल्पा, सर्लाही, रुपन्देहीलगायतका जिल्लाका प्रहरी प्रमुख (एसपी) छन् । हेर्नुस् सरुवाको सूची :

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार २०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ