कोरोना भाइरसबाट प्रदेश २ मा थप एकजनाको मृत्यु


जनकपुरधाम : प्रदेश २ का थप एक कोरोना संक्रमितको मृत्यू भएको छ ।

सर्लाहीका ४६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यू भएको हो । उनी पाटन अस्पताल ललितपुरमा साउन ३१ गते भर्ना भएका थिए ।

अस्पतालका अनुसार आज विहान उनको मृत्यू भएको छ ।

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ