कोरोनाले आक्रान्त जनकपुरमा महिलाहरुले यसरी मनाउँदै तीज (हेर्नुस् फोटोहरु)


जनकपुरधाम : कोरोना कहरबीच पनि जनकपुरधामका शिवालयमा पूजाआजा गरी महिलाहरुले तीज मनाउँदैछन् । महिलाहरु मास्क लगाएर जनकपुरस्थित शिव चोकको शिवालय पुगेर पूजापाठ गरिरहेका छन् ।

शिवालयमा पालैपालो पूजापाठ गरिरहेका छन् । तीजको अवसरमा विगतका वर्षहरुमा नाचगान गरिए पनि यस वर्ष कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएकाले विगतको जस्तो रौनक देखिएको छैन ।

पहिले मधेसी महिलाहरुले तीज मनाउँदैन थिए । तर, पछिल्लो समय धुमधामका साथ मनाउन थालेका छन् ।

हेर्नुस् तस्विरहरु :

https://www.facebook.com/todaykhojnepal/videos/229869781657583/
प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार १०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ