वीरगञ्जमा फेरी ५६ वर्षीया कोरोना संक्रमित महिलाको ज्यान गयो


वीरगञ्ज : कोरोना भाइरसको संक्रमणका कारण वीरगञ्जमा फेरी एक महिलाको ज्यान गएको छ ।

वीरगन्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी ५६ वर्षीया महिलाको ज्यान गएको हो । वीरगञ्ज महानगरपालिका ११ की ति महिलाको भेन्टिलेटरमा उपचारकै क्रममा शनिवार राति मृत्यू भएको बताइएको छ ।

गत साउन २२ उनको स्याब संकलन गरी पिसिआर परीक्षण गर्दा साउन २४ मा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । मृतक महिलाको कुनै ट्राभल हिस्ट्री समेत नरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ