जनकपुरमा फेरी एक पुरुषको कोरोनाबाट मृत्यू, धनुषामा मृतक ११ पुग्यो


जनकपुरधाम : जनकपुरमा फेरी एक कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार जनकपुर रुपैठाका ५८ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यू भएको हो । ति पुरुषको कुन अस्पतालमा मृत्यू भएको खुलाएको छैन ।

योसँगै धनुषामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । कोरोनाका कारण पर्सापछि प्रदेश २ कै सबभन्दा बढी प्रभावित धनुषा भएको छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ