Breaking- धनुषाका कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यू


जनकपुरधाम : धनुषाका एक कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यू भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत ७६ वर्षीय पुरुषको मृत्यू भएको हो । मृतक पुरुष साउन २५ मा अस्पताल भर्ना भएका थिए । उनको आज मृत्यू भएको अस्पताले सूचना जारी गरेको छ ।

यस्तै सोही अस्पतालमा उपचाररत काठमाडौका ७४ वर्षका पुरुषको पनि मृत्यु भएको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र ८, सोमबार २२:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ