जनकपुरधाम : जिल्ला प्रशासन कार्यालयका एक प्रशासकिय अधिकृतमा कोरोना पुष्टि


जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाका एक प्रशासकीय अधिकृत पनि कोरोना संक्रमित भएका छन् ।

मंगलबार आएको रिपोर्ट अनुसार ३० वर्षीय प्रशासकीय अधिकृत कोरोना संक्रमित भएका हुन् । संत्रमित भएका अधिकृत अहिले होम आइसोलेसनमा बसिरहेको बताइएको छ ।

धनुषाका अधिकांश कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी बैंकका कर्मचारी संक्रमित भएका छन् ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ