एसपी पाण्डे गो’ली मार्न कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेपछि…
सिरहा । सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी हिराबहादुर पाण्डे र कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवबीच विवाद भएको छ । विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डे आइतबार राति साढे १ बजे पेस्तोलसहित कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेको खुलेको छ । आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर … Continue reading एसपी पाण्डे गो’ली मार्न कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed