महोत्तरी काँग्रेस पार्टी कार्यालयमा भोक हड्ताल सुरु
जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीका नेता बजरंग नेपालीले जिल्ला पार्टी कार्यालय जलेश्वरमा कठ्यांग्रिँदो चिसोमा भोक हड्ताल (आमरण अनशन) सुरु गरेका छन् । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकि सुनियोजित ढंगले पुस २७ मा जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै नेता नेपाली भोक हड्ताल सुरु गरेका हुन् । जलेश्वरमा रहेको स्व. रामनारायण मिश्र र पार्टी … Continue reading महोत्तरी काँग्रेस पार्टी कार्यालयमा भोक हड्ताल सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed