प्रदेश २ : छठपूजाको झडपमा घाइते युवकको मृत्यु, सडक अवरुद्ध गरेर प्रदर्शन

वीरगञ्ज । गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका–१९ इनरवारीका १७ बर्षीय राधेश्याम पटेलको मृत्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो । कात्तिक २४ गते छठपुजाका दिन गाउँमा दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा टाउकोमा चोट लागेपछि पटेल … Continue reading प्रदेश २ : छठपूजाको झडपमा घाइते युवकको मृत्यु, सडक अवरुद्ध गरेर प्रदर्शन