कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि


काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो । आज बसेको बोर्डको बैठकले परीक्षा १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले बताए ।

उनले भने, ‘बोर्डको बैठकले १६ गतेबाट परीक्षा गराउने निर्णय गरेको छ । परीक्षा तालिका केहीबेरमा प्रकाशित गर्छों ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ