जनकपुरका वडाध्यक्ष झा जसपामा प्रवेश, उपेन्द्र यादव आफैले गरे स्वागत


जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउपालिका ४ का वडाध्यक्ष उदय चनद्र झा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छ्न् ।

जनकपुरमा आज आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महेन्लेद्र राय यादवले वडाध्यक्ष झालाई अबिर माला लगाई पार्टीमा स्वागत गराएका छन् ।

झा स्वतन्त्रबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय तहको चुनाव नजिकिएपछि जसपा मधेस प्रदेशमा पार्टी प्रवेश कार्यक्रम गरिरहेको छ ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ