मोदी र देउवाले गरे जनकपुर- जयनगर रेलको उद्घाटन


जनकपुरधाम । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन गरेका छन् ।

केही समय अगाडि भएको भेटवर्तापछि उनीहरुले नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि आजबाट रेल संचालनमा आएको छ । तत्काल दैनिक दुई पटक रेल जनकपुर- जयनगर आवत जावत गर्ने बताइएको छ ।

प्रकाशित : २०७८ चैत्र १९, शनिबार १३:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ