नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस (पूर्ण विवरण)


काठमाडौं । नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिसमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे बढुवा सिफारिसमा परेका छन् ।

हेर्नुहोस् बढुवा सिफारिस सूचीको पूर्ण विवरण –

प्रकाशित : २०८० श्रावण ७, आईतवार ०९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ