नवराजपुर गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु


 

जयनाथ यादव,सिरहा । नवराजपुर गाउँपालिका स्तरिय विगत भन्दा भव्य रुपमा दोस्रो राष्ट्र«««पति रनिङ्गशिल्ड प्रतियोगिता वडा नम्बर ४ स्थित जनता नमुमा प्राविधिकधार मा.वि सोनर्वषाको मैदानमा आज सुरु भएको छ ।
नवराजपुर गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका २० वटा विधालयका छात्र–छात्राहरुले भाग लिएका हुन प्रतियोगितामा,सोटपुट,भलिबल,कबडी,ज्यावलिङ्ग,दौड,हाईजम्प र लङ्गजम्प लगायतका खेल हुने बताइएको छ ।
प्रतियोगिताको उद्धाघाटन गाउँपालिका अध्यक्ष शिवउदगार यादवले(शिवा) गरेको छ । प्रतियोगिता माघ २७ गतेसम्म चल्नेछ ।

प्रकाशित : २०८० माघ २५, बिहीबार २१:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ