औरही गाउँपालिका बन्यो भ्रष्टाचारको अखाडा, गागन नदी नियन्त्रणको नाममा ब्रह्मलुट

सिरहा । सिरहाको औरही गाउँपालिकाका भ्रष्टाचारको अखाडा बन्दै गएको छ । गागन नदी नियन्त्रणको नाममा विभिन्न काम गरेको भन्दै ठूलो रकम अनियमिता गरेको खुलेको छ । आर्थिक वर्ष ०७९/८० मा गागन नदी नियन्त्रणको कार्य गरेको भन्दै गाउँपालिकाले चन्द्रमणि कन्ट्रक्सन प्रालिलाई १५ लाख ८१ हजार ८८४ रुपैयाँ भुक्तानी गरेको छ । त्यो रकम स्काभेटर प्रयोग गरेबापत … Continue reading औरही गाउँपालिका बन्यो भ्रष्टाचारको अखाडा, गागन नदी नियन्त्रणको नाममा ब्रह्मलुट