औरही गाउँपालिकामा बेतिथि : बजेट पास गराउन जनप्रतिनिधिलाई मोवाइल उपहार !

सिरहा । औरही गाउँपालिकामा मनपरी तथा कानूनविपरित खर्च गर्ने प्रबृत्ति मौलाएको छ । गाउँपालिका अध्यक्षमा शिवजी यादव निर्वाचित भएर आएपछि सुशासन कायम राख्ने ठूला ठूला गफ दिए । तर उनी स्वयंम सुविधाभोगी बनेका हुन् । अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गराउन अध्यक्ष यादवले जनप्रतिनिधिलाई मोवाइल बाँडेको खुलेको छ । … Continue reading औरही गाउँपालिकामा बेतिथि : बजेट पास गराउन जनप्रतिनिधिलाई मोवाइल उपहार !