औरही गाउँपालिकामा लुटः एक वर्षमै इन्धन र सवारी मर्मतमा ९० लाख स्वाहा !

सिरहा । औरही गाउँपालिकाले मापदण्ड बिना ठूलो रकम इन्धनमा खर्च गरेको पाइएको छ । गाउँपालिका कार्यालय प्रयोजन र पदाधिकारी शिर्षकमा एकवर्षमै ५४ लाख ९४ हजार रुपैयाँको इन्धन खर्च गरिएको हो । सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७७ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्छ … Continue reading औरही गाउँपालिकामा लुटः एक वर्षमै इन्धन र सवारी मर्मतमा ९० लाख स्वाहा !