औरही गाउँपालिकामा लुटः मिलोमतोमा ठेक्का, मिलोमतोमै भुक्तानी !
सिरहा । औरही गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीकै मिलोमतोमा निर्माण कम्पनीले विभिन्न योजनाको ठेक्का पाउने गरेको खुलेको छ । पालिकामा कुनै पनि योजनाको टेण्डर आह्वान गर्दा गोप्य राखिन्छ । जनप्रतिनिधि र कर्मचारीले आफ्ना नजिकका निर्माण कम्पनीलाई टेण्डर भर्न लगाउँछ । र, मिलोमतोमा टेण्डर पारिदिए बापत जनप्रतिनिधि र कर्मचारीले २० प्रतिशतसम्म कमिशन लिन्छन् । जनप्रतिनिधि र कर्मचारीले … Continue reading औरही गाउँपालिकामा लुटः मिलोमतोमा ठेक्का, मिलोमतोमै भुक्तानी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed