औरही गापा : कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
सिरहा । ‘असार २४ मा मसँग समन्वय नगरी अध्यक्षले दबाब र प्रभावमा लेखापालसँग चेक काट्न लगाए । मलाई त चेक बनाउने कोठामा छिर्न पनि दिएनन् । पालिका अध्यक्ष, लेखापाल र कर्मचारीले मेरो फोन पनि उठाएनन् । प्रक्रिया नमिलेको कामको पनि चेक काटिएको छ ।’ यी भनाई हुन् सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाको … Continue reading औरही गापा : कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed