विमान दुर्घटनामा १८ जनाको निधनः अस्पतालमा मृतकका आफन्तको क्रन्दन


काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेलगत्तै दुर्घटना हुँदा विमानमा सवार १९ जनामध्ये १८ जनाको निधन भएको थियो ।

दुर्घटनास्थलबाट संकलन गरिएका शव शिक्षण अस्पताल पुर्‍याइएपछि त्यहाँ मृतकका आफन्तहरू भावविह्वल अवस्थामा छन् । उनीहरू शवगृहबाहिर रोइरहेका देखिन्छन् ।

हेर्नुहोस् तस्वीरहरू :

plane-cra-(7)-1721820617.jpg

plane-cra-(5)-1721820615.jpg

plane-cra-(3)-1721820614.jpg

प्रकाशित : २०८१ श्रावण ९, बुधबार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ