अयोध्याको राम मन्दिरबाट सप्तरीकी २० वर्षीया रोशनी सम्पर्क विहिन

सप्तरी । भारतको उत्तरप्रदेशको महाकुम्भमा सहभागी भएर अयोध्यास्थित राम मन्दिर दर्शन गर्न पुगेकी सप्तरीको राजविराज नगरपालिका ७ की २० वर्षीया रोशनीकुमारी साह सम्पर्क विहिन बनेकी छन् । परिवारका सदस्यहरूसँगै रहेपनि मन्दिरको बाक्लो भिडमा मिसिएर गत फाल्गुन ३ मा रोशनी सम्पर्क विहिन बनेको मधेशका मुख्यमन्त्री सतिश सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनका अनुसार सेतो … Continue reading अयोध्याको राम मन्दिरबाट सप्तरीकी २० वर्षीया रोशनी सम्पर्क विहिन